कविता : फुस्रो पात

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

म उठेर हीडे ।
दैडीन खोज्दा खोज्दै पनी तानीय ।
बाध्यता बिचमा म घेरा हालीय ।
तितो कफी र चियाले चित्त बुझायन ।
फुस्रो पात बेरीयको कागजमा म हराय ।

म आज कराय, चिच्चाय रे
तर सुन्नेहरु लाई सुन्य लाग्यो रे ।
कीन म मा दम थियन र म त हारे रे ।
लौ
म त फेरी
फुस्रो पात बेरीयको कागजमा हराय रे ।

आखाँ चिम्लीय तर हेरेको अनुभब गर्दै छु ।
पलको यात्रा आज घण्टौंमा तय गर्दैछु
तर पनी मनमा आन्नद त थियो नै
कीनकी,
फुस्रो पात बेरीयको कागजमा त हराय नी ।

…..जुन ३ २००९

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.