~नविन आचार्य ‘लेटांगे’~
तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ
कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ
सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु
मृत्यु सङ्ग लड्दै गर्दा , खुन मागेर रुवाई दियौ
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)