कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~abishek-dhungana

छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है,
म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है ,
पछि फर्की नहेर्नु है |

गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे ,
तिम्रो झुटो दिलासा को सदै भरि आस मा परे,
सदै भरि आस मा परे |

बाचा तिम्रो नानाथरि, सदै भरि साथ दिने,
आज तिम्रो साथ को छुटाई बिष बन्यो मारी दिने
बिष बन्यो मरी दिने |

सम्रन्त मा नभाएनी, माया को मा गरिब थिइन,
आशा अजै मरेको छैन, आउछ रे गरिब को दिन,
आउछ रे गरिब को दिन |

छट्पटीमा छोड मलाई, घाउमा नून छरकानु भन्दा,
मलाई जस्तो नहोस तिमीलाई, खुसि छु तिम्रो राम्रो बन्द,
खुसि छु तिम्रो राम्रो बन्द |

मुना मदन हाम्रो जोडी छुट्नु रैचा एक बिहान ,
तिम्रो डोली ऊठ्दा ऊता, खन्लन यता मेरो चिहान,
खन्लन यता मेरो चिहान|

अन्तिम यो मेरा सब्द तिम्रो बिहेको दाइजो बनोस ,
तिमी सदै असल बन्नु, समाजले मलाई खराब भनोस,
समाजले मलाई खराब भनोस |

आज येति मात्रै सानु लेखे आफनै मन खोलि,
अन्तिम दिन हो नि मेरो, देखने छैनौ मलाई भोलि,
देखने छैनौ मलाई भोलि |

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.