गीत : मौन छु आँशु पिई

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

मौन छु आँसु पिई, पिर जब ओर्लिन्छ
तिमीले साँची साँची नयन किन गर्दिन २
आज थाकी थाकी पाइला सर्दै सर्दैन २

हाँसो खुसी र चैन सबै मलाई चाहिन्न
अनि देऊ पछि यही गुनासो म सुन्दिन
बिरह व्यथा बढी प्यार मेरो सम्हालिन्छ
तारा हाँसी हाँसी जलाऊ म केही भन्दिन

उनैको जित सही कसैको बैरी बन्दिन
म पिउनु परे विष पनि पछाडि हट्दिन
काथर भई मृत्यु सित मर्न सक्दिन
गाउँछु एक घडी प्यार मेरो सम्हालिन्छ

शब्द: रत्न शमशेर थापा
सङ्गीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.