~रुमानी राई~
देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती
न्यानाे न्यानाे अंगालाेमा बेरिरहुँ जस्ती ।
जून जस्तै खुलेकी फूल जस्तै फुलेकी
याे मन लठ्ठै पार्ने सुन्दरताले चुलेकी
याे अाँखाकी रानी ितमी धरतीकी परी
देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती ।।
अाँखैमा सजाउँ िक मुटुिभत्रै लुकाउँ िक
हीरामाेती जडेर चिटिक्क सुहाउँ िक
केसराशी नागवेली काेइलीकाे बाेली
देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)