छोक : हुकुम

~बिक्रम सुब्बा~Bikram Subba

उहिले,
मेरा बा कमाउँनु हुन्थ्यो
घरमा उहाँकै हुकुम चल्थ्यो

पछि म कमाउँन थालेँ
मेरो हुकुम चल्यो

अचेल मेरो छोरो कमाउँछ
उसको हुकुम चलिरहेछ
मैले बुझेको ‘अर्थ-राजनीति’ यही हो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.