~रत्न शमशेर थापा~
मौन छु आँसु पिई, पिर जब ओर्लिन्छ
तिमीले साँची साँची नयन किन गर्दिन २
आज थाकी थाकी पाइला सर्दै सर्दैन २
हाँसो खुसी र चैन सबै मलाई चाहिन्न
अनि देऊ पछि यही गुनासो म सुन्दिन
बिरह व्यथा बढी प्यार मेरो सम्हालिन्छ
तारा हाँसी हाँसी जलाऊ म केही भन्दिन
उनैको जित सही कसैको बैरी बन्दिन
म पिउनु परे विष पनि पछाडि हट्दिन
काथर भई मृत्यु सित मर्न सक्दिन
गाउँछु एक घडी प्यार मेरो सम्हालिन्छ
शब्द: रत्न शमशेर थापा
सङ्गीत: नारायण गोपाल
स्वर: नारायण गोपाल