~विशाल पौडेल ~
आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ,
आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ,
तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण,
तिम्री बुहारीलाई यहि दाह्री मन पर्छ।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।