गजल : समाजमा दरारहरू

~दिनेश घिमिरे~dinesh-ghimire

अझै कति छन् समाजमा दरारहरू
अझै कति छन् संस्कृतिमा अहङकारहरु

छोराले आफ्नी आमा यसरी मरियो भन्दापनि
खै काहाँ छन् ती मानव अधिकारहरू

एउटा नारी कुटाई खाँदै मृत्युुवरण हुँदा
कहाँ थियौ ए समाजका लाचारहरू

जब सम्म भरीन्न ज्ञान गिदिमा, सम्मान छातिमा
अझै बढ्नेछन कति लक्ष्मि परियारहरू

(समसामयिक घटनामा आधारित)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.