~नविन आचार्य ‘लेटांगे’~
तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा
पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा
प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज
हाँस्दै जहर पिउनु पर्ने , बाध्यता छ जिन्दगीमा
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)