~सन्जीव बंकिम~
त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका थिए ।
यो निर्णय ले बाघ हरु मा हल्ली खल्ली मच्चाइ दियो । बाघ हरु यो प्रकृति लाई सराप्न थाले । आफू मान्शाहारी भएकामा आफू दुखित बने ।
यो निर्णय लाई उनी हरुले लत्याउन सकेनन। यो आश्चर्यचकित र अनेपक्षित निर्णय थियोे । यो निर्णय न मान्न सख्थे । तर गम्भीर रूपमा लिए यो निर्णय लाई अविश्वसनिय रूपमा ।
र बाघ ले पनि यौटा निर्णय गरि उनी हरु लाई पठाये । हाम्रो क्षुधा मेटाउने अर्को बिकल्प न भयेको अवस्था मा तपाईं हरु को यो निर्णयले हामी किकर्तव्यबिमुख भयौ । हामीहरुमा भुइँ चालो गयो । तपाईं हरु लाई हामी हरु ले प्रती पुर्वग्रही ठान्यौ । किनकी यो दुनिया मा अरुको हत्या गरि खाने धेरै छन । तर उनी हरु को चर्चा हुदैन । न उनिहरु बदनाम छन् ।
हाम्रो बाध्यता र समस्या न बुझी दिनु भयको दुखी छौं ।
अब तपाईंहरुले नै हाम्रो सिकार को ब्यवस्था स्वच्छा ले आफै गरिदिनु होला ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)