गजल : हतारमै छड़की गयौ

~बिक्रम चापागाईं~

हतारको भेट थियो हतारमै छड़की गयौ
सल्काएर यता आगो अनि उता भडकी गयौ

आखा आखा जुधे हाम्रा बोलचाल नभय नि
नबोलेर के भयो र मनमाझ अड्की गयौ

नियाल्दै म हेरी रहे तिमी टाडा पुग्दा पनि
पराइको साथ लागि रथ हकतै फद्की गयौ

अनायासै आधी आइ कता कता उडाइ लागो
समाऊ लाग्यो सम्झनालाई हीर्दयमा धडकी गयौ

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.