~लब्ली राजन श्रेष्ठ~
लाग्छ मलाई तिमी त धुन हौ प्रिय ।
पूर्णिमाको रातमा उदाउने जून हौ प्रिय ।
सक्दिन म बिर्सन कुनै पल , तिमी लाई
मेरो हात काट्दा बग्ने खुन हौ प्रिय ।
लब्ली राजन श्रेष्ठ
चलाल – १ , डाडाँ गाउँ (काभ्रे )
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )