~राम अप्रिय~
दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ ।
दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ ।
दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा
जाने पनि नजाने झैं हुनुहुन्न भन्ने थाहा छ ।
-राम अप्रिय, साउदी
~राम अप्रिय~
दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ ।
दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ ।
दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा
जाने पनि नजाने झैं हुनुहुन्न भन्ने थाहा छ ।
-राम अप्रिय, साउदी
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।