~दिपक घर्ति मगर~
यो मेरो अङ्ग अङ्गमा बसेको छेउ काली..
आशु सबै म लिन्छु हासो तिमी लेउ काली.
मैले जस्तो माया तिम्लाइ कसैले नि गर्दिन..
हो सत्य मन छैन होला घृणाहरु देउ काली.
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )