~नरेश माङपाहाङ राई~
सवको रहर ठूलो यहाँ छोरा छोरी पाउने
ज्ञान दिने कुरै छैन माञ हुर्के हुन्छ
नारी पुरूष चिन्नै गाह्रो सडक तिर हेर्दा
आइमाई केटी सबले अव कपाल खुर्के हुन्छ
छरपष्ट वाङ्गो नाङ्गो छोरी चेली यहाँ
आमाहरूले पनि अव लुङ्गी सुर्के हुन्छ
नरेश माङपाहाङ राई
वेलायत फोक्स्टोन
(स्रोत : ईलम्जुङ् डट काम)