मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

जीउन खोज्नु यही जिन्दगी हो
श्वास रहे आश बाँच्ने आधार हो
दुनियाँमा जे पनि देखिन्छ बाँचे
चाह मर्नुहुन्न बाँच्नु ठुलो कुरा हो

(स्रोत : अन्तरमन को साहित्य)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.