~दिपक घर्ति मगर~
बाध्यताले टाढाछु गास बनेर,
मरुभूमिमा बाचेकोछु दास बनेर,
परिस्थिति अनि घृणा सहे पनि
आउनेछु उन्कै लागि खास बनेर ।
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )