गजल : प्यास छ

~रवि प्राञ्जल~Ravi Pranjal

जीवन छ् र प्यास छ
तिमी छौ र आस छ ।।

घामसँगै छ छायाँ,
टाढा छैन पास छ ।।

कतै आँसु जिन्दगी,
कतै मधुमास छ ।।

प्रेमी को छ र यहाँ ?
वासनाको दास छ ।।

पक्कै उदाउँछ ‘रवि’
यही एउटा आश छ ।।

(स्रोत : शारदा साहित्यिक पत्रीका, जेष्ठ २०७२)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.