मुक्तक :फेसबुक

~बिकास सुबेदी~Bikash Subedi

अजिब रहेछ फेसबुक नचिन्नेसंग भेट भैरहेको हुन्छ
नचाहिने भयो लमी आफ्नोसंग सेट भैरहेको हुन्छ
कुनै मूल्य रहेन सम्बन्ध र चरित्रको,
असल सम्बन्ध जिबनसाथीसंग चेट भैरहेको हुन्छ |

विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.