~दिब्य गिरी~
देवी-देवता सबै सात समुद्र पारी तारे पछि;
सीमा स्तम्भ सबै सीमा वारी सारे पछि
आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !
बचेको स्वाभिमान पनि बन्धकीमा पारे पछि
~दिब्य गिरी~
देवी-देवता सबै सात समुद्र पारी तारे पछि;
सीमा स्तम्भ सबै सीमा वारी सारे पछि
आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !
बचेको स्वाभिमान पनि बन्धकीमा पारे पछि
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।