मुक्तक : स्वाभिमान

~दिब्य गिरी~Dibya Giri

देवी-देवता सबै सात समुद्र पारी तारे पछि;
सीमा स्तम्भ सबै सीमा वारी सारे पछि
आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !
बचेको स्वाभिमान पनि बन्धकीमा पारे पछि

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.