मुक्तक : राष्ट्रप्रेम

~बिकास सुबेदी~Bikash Subedi

हरेक विश्वास लाएक बस्तुमा खोट देखापर्न थालेको छ
जसलाइ विश्वास गरे उसैबाट चोट देखापर्न थालेको छ
राष्ट्रप्रेमको जमाना छैन क्यार अहिले,
प्यारो राष्ट्र भन्नु ढोंग हो भन्ने भोट देखापर्न थालेको छ |

विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.