~आर.पि.आचार्य~
तिमिसगँ माया लाएरै छाेड्छु सानू
प्रितिकाे मिठाेगित गाएरै छाेड्छु सानू
जुनिजुनि सँँगैै बाच्छु सँगै मर्छु भनि
तिम्रैलागि कसम खाएरै छाेड्छु सानू
हाम्राे मायामा अवराेध खडा भएपनि
आखिरमा तिमिलाई पाएरै छाेड्छु सानु
तिम्लाई पाउन बाँकि राख्दिन केही
तिम्रै घरआगनमा धाएरै छाेड्छु सानू
आर.पि.आचार्य
कपिलवस्तु, नेपाल
हाल:दक्षिण काेरिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )