~रुमन न्यौपाने ‘अमन्त’~
क्षणीका,
चम्किएर आँगनमा पोखिएको बेला
र्बषातको र्शबत चाख्न पुग्छु ।
पानी बादल
जब र्तकिएर मेरो आँत भिज्न पुग्छ
म मन भित्र बाट मन चिह्याउँछु् ।
क्ष्ािरसागर,
पौडिएर प्रेमको तलाउ संझी निस्कन्छु
बिषम र्बतमानको कुराउनी लेपिएको पाउँछु ।
आत्मा
चुपचाप गृहस्थि गरेको भान हुन्छ
तर, नखारिएका औंलाहरु सलबलाउँछन् ।
–एउटा समबेदना दिन ।
त्यसैलेत,
म कबिता लेख्छु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)