~निर्भीक र्रार्इ~
ब्ढ्यौलीले गलाएको, यौन दुबलताले शिथिल बनाएको,
दर्रि्रताले भक्रान्त पारेको, धार्मिक अन्धताले ग्रसित भएको र
असभ्य मान्छेले नै यौनलाई घिनाउने, खिसी गर्ने
हेला गर्ने र यौनसँग लजाउने ।
नत्र त्यसो गर्ने किन,
त्यति प्यारो यौनलाई –
ओहो हो हो !
सबभन्दा रमाइलो उत्तेजनाले विभोर पार्ने कुरा
छेराउटीतुल्य सिकसिको लाग्दो लाग्ने
प्ावितो हुँदा र रुचि नहुँदा ।
यौनले जवानीको मात्र प्रतिनिधित्व नगरी
सिर्जनाको पनि गर्ने ।
त्यसो भए जवानी र सिर्जनालाई
घिनाउने, हेला गर्ने –
चरम सुख दिने कुरा यौनको दुरुपयोग रोक्नलाई
एचआईभी जन्मिएको अजेय शक्तिसहित ।
यौनको दुरुपयोग थोरै भए पनि रोकेकोमा
एचआईभीलाई स्याबास ! स्याबास ! स्याबास !
(स्रोत घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)