मुक्तक : बिचरो

~अनुप नेपाल~

त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । ।
जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । ।
हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको ।
फर्किदा बाकसमा बिचरो निदाईरहेको हुन्छ । ।

-अनुप नेपाल
भद्रबास काठमाडौँ

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.