~संजु रायमाझी~
छोड कलम बोक तलबार
देसै नभए केको घरबार !
आफ्नो गर आफै रखबार
तोड अब पराइको छेकबार !!
त्यो पनि रैछ जाली सरदार
हाम्रो झुपडी त्यसको दरबार ??
सबका सब छन् एक मतियार
उद्देश्य मात्र गर भ्रस्टाचार
हुन् पर्छ हामी पनि होसियार
लगाऊ बिर्को झिक तलबार
कलमभन्दा बलियो तलबार !!!
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )