~रामकृष्ण पौडेल ‘अनायास’~
कसलाई सुनाउ खै जीवनको कथा
जसलाई भने नी घट्दैन ब्यथा
न त जान्छ प्राण आज न त बाँच्न सक्छु
आदि हाँसो आदि खुशी यस्तै यस्तै म’ता /
दुख ले रुदै झरेको आँशु बुझाउ कसरि
नमान्नु दुख परेली तिम्रो रुझाउ कसरि
उधारो माया दिएर सागर तरेर जानेलाई
के भन्न सक्छु उदास यो मन गरेर जाने लाइ
कसलाई सुनाउ खै जीवनको कथा
जसलाई भनेनी घट्दैन ब्यथा
2009-10-05
कविडाँडा,भरतपुर चितवन
(स्रोत : ईलम्जुङ् डट काम)