~बिमल महत~
प्रचण्डलाई पत्र लेखे त , तुरुन्त जवाफ दिनु हुनथ्यो होला ।
बामदेवलाई भने के भयो, झट्ट कारबाहि हुन्थियो होला ।
गिरिजालाई त के सोध्नु, बूढाको ऊठ्नै आटो चोला ।
माकुने को त महासचिब फुत्केर , छात्तिमा कति हान्दो हो सोला ।
बाबुरामको हातमा ढुकुटिको साँचो छ , अब कसैको भरिन्न झोला ।
बादलका त गोला , बारुध, बम सबै नै सेलाए होला ।
महरा बिना अब त्यो सरकारको माईक अरु कस्ले छोला ।
बल्ल भने जुङ्गे मुख बाङ्गे अनि माईला दाईले हात धोला ।
माओबादिले नि थाहा पाए अब त,
कसरी सबैलाई एउटै डोरिले बेर्ने,
त्यसैले गर्दा होला,
सिपि पनि नेपाल मै बसि बिदेश बिभाग हेर्ने ।
किरण भने बाहिरै बसि सरकार र पार्टिको रुप फेर्ने ।
चाहे , फेरि राजा आऊन चाहे गिरिजा ,
१२ बर्से संघर्षगरि आएको , होईनन पत्लुङग छेर्ने ।
मेचि महाकालि मदेस, पहाड सबैलाई एउटै नजरले हेर्ने ।
नत्र भने ई, सोझा जनताले तिमिहरुलाई कहिलै छैनन टेर्ने ।
न दोहोरियोस फेरि ,यो सरकारमा पनि
महिनाको २९ दिने रोस्टम घेर्ने ।
भासण मात्र न छाट हे बाबुराम , प्रचण्ड
चाहिदैन हामीलाई तिम्रो १५ बर्समा सिङ्गापुर र स्विजरल्याण्ड ।
मुलुक हाम्रो सान्त बनोस, हामीले खेप्न नपरोस बिखन्डन
साथ छुटे हाथ छुट्छ भन्छनन, पार्टि फुटे देस ।
आफैमा बिस्वास नभए, आफैलाई लाग्ला ठेस ।
जनताको चाहना बुझेर आगि बड्नु र मात्र जित्ने छो फेरि अर्को कुर्सिको रेस ।
2009-01-16
बिमल महत
मेचिनगर-१०
काँकडभित्ता – झापा
(स्रोत : ईलम्जुङ् डट काम)