~निरज भट्टराई ‘मनोरोगी’ ~
जहाँ देख्छु ,
जसो देख्छु
म नेपाल देख्छु
दुर दुर छन् हजार देश
जहाँ बसेर म एउटै नेपाल देख्छु
हिमाल देख्छु ,
पहाड देख्छु ,
तराई देख्छु
संगै एउटा विसाल नेपाल देख्छु
तराई फाँटमा हाँसेको धान वाली
हिमालका चिसा बतासको साथ देख्छु
म जहाँ बस्छु , त्यहाँ नेपाल देख्छु
विर्साउ मलाई हजार छोभले (लोभ) ,
मेरो गरिविमा तिम्ले देको सुनौलो सपना
भोकमा तिम्रो दानले , सवै हुत्याई म एउटै देश लेख्छु
जहाँ देख्छु ,
जसो देख्छु
म नेपाल देख्छु
दुर दुर छन् हजार देश
जहाँ बसेर म एउटै नेपाल देख्छु
माटो मेरो छोई देश म आफ्नो कोर्छु
यहाँ म आफै आफ्नो देश बनाउछु
सकिन भने म हार खाई मर्नु अघी नेपाल लेख्छु
म हरेक सासमा मेरो देश नेपाल लेख्छु ।
यि आखाँको विसान पुर्व , म एउटै देश नेपाल देख्छु
सितल हिमाल ले तराई सेक्छु
जहाँ देख्छु , जसो देख्छु म नेपाल देख्छु
दुर दुर छन् हजार देश जहाँ बसेर म एउटै नेपाल देख्छु
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )