~निरज भट्टराई ‘मनोरोगी’ ~
अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन
उनको वियोग सधैभरी पालिएर भाक्या छैन
समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा
जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन
मन्द मुश्कान छरिएर कहाँ छरिएका छन् लालिमा
सुन्दर घरको एउटा टेको कहाँ गरिएका छन् बखान
पानाहरु थुप्रै भए नभरिएर लेख्या छैन
नभत्कीएर मनको बाध खोलाहरु बग्या छैन
अधुरो प्रेम नभरीएर फ्क्र्या छैन
भमराहरु बगैचामा फुलहरु नफुलेर नाच्या छैन
अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन
उनको वियोग सधैभरी पालिएर भाक्या छैन
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )