रुबाई : उस्तै होला

~पुष्कर बराल~

तिमी बस्ने म बस्ने सहर उस्तै होला
मन मिल्दै गएपछी रहर उस्तै होला

बाँच्याछु कसरी तिम्लाई बढी थाहा होला,
त्यता तिर तिम्रो पनि खबर उस्तै होला ।

– पुष्कर बराल अमेरिका

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.