मुक्तक : बेदना

~बिकास सुबेदी~Bikash Subedi

अस्रुग्रंथी रसाएर झरेका ति बेदना
हृदय खण्डखण्ड हुदा देखिएका ति बेदना
ति ब्रिद्द आमाको कसले सुन्ला खोइ
एक्लो भैकन बस्दा खेरिको त्यो बेदना

विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.