~श्रृजना क्षेत्री~
जब देखी तिमी लाई मन पराएँ!
केबल तिम्रै सम्झना मा म हराएँ!!
कालो गोरो रार्मो नरार्मो देखीन
सिर्फ आँखामा तिमीलाई सजाएँ!
तिम्रो मन को कुरा बुझ्दै नबुझी
तिमीलाई यो ढुकढुकी मा बसाएँ!
तिमी सिर्फ मेरो है थाहा थ्यो रत
चोखो माया केबल तिमी सँग लाएँ!
तिमी लाई नै पाउ भनी ब्रत राख्दै
देबी देवता भाक्न मन्दिर मा धाएँ!
खुशी को आज सिमा नै छैन किनकी
जस लाई चाएँ आज उसैलाई पाँए!
अनी जीवन्त म तिम्रो हुनेछु भन्दै
भगवान साक्षी राखेर कसम खाएँ!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )