गजल : पढेलेखेकाहरु

~रश्मिला कवाङ~Rasmila Kawan

पर्दाखेरी आउन्दैन पढेलेखेकाहरु
चहिने ठाउँमा धाउदैनन् पढेलेखेकाहरु ।

धर्तीदेखि आकाश सवै खोतले भन्छन्
आखिरमा खास केहि पाउँदैनन् पढेलेखेकाहरु ।

विकासपथ हाँक्ने जिम्मेबारी तिनले लिन्छन्
श्रमको गित कतै गाउँदैनन् पढेलेखेकाहरु ।

योग्यताका प्रमाणहरुको खात छ
मौकामा हिरा फोर्न ,तापनि जान्दैनन पढेलेखेकाहरु ।

मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.