~क्षितिज सागर~
बियोग ले तड्पियर ,आज म जली रहे .
सुकेका झिजा सरी ,दन दनी बली रहे .!!
उठेर अगाडि बड्न नस्क्ने भएछ जिन्दगी
ठिङग उभिये बाटो बिच ,कता जाउ अल-मली रहे !!
खाटा बसेको घाऊ निको हुन्न झन बल्झिदिन्छ
दबाइ भनी सराब पिए ,भित्र भित्रै गली रहे !!
सडक बिच ढल्यो जिबन मान्छे हरुलाई भो वाह !वाह !!
कुल्ची हिंडे छाती माथि ,ढुकढुकी मात्रै चली रहे !!
(स्रोत : Damkdotcom)