अरे ! म त व्याप्त छु
आफुले ठाने जति,
थाहा भएजति
हावाको झोक्कामा
आफ्नै नाम
प्रतिध्वनित भैरहेको
परिवेशभरि
आफ्नै अनुहार नाचिरहेको
आहा ! कति सुन्दर कति लोभलाग्दो
आफ्नै, मात्र आफ्नो आकृति !………………………
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
अरे ! म त व्याप्त छु
आफुले ठाने जति,
थाहा भएजति
हावाको झोक्कामा
आफ्नै नाम
प्रतिध्वनित भैरहेको
परिवेशभरि
आफ्नै अनुहार नाचिरहेको
आहा ! कति सुन्दर कति लोभलाग्दो
आफ्नै, मात्र आफ्नो आकृति !………………………
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।