रुबाई : स्वाभाविमान

~राजकुमार खड्गा~

मन मेरो भन्नु त यति एउटा न हो
तन मेरो भन्नु त यति एउटा न हो

एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं
झन् मेरो भन्नु त यति एउटा न हो

-राजकुमार खड्गा, झापा

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.