गजल : उभिन मन छ

~डिएनके कुवँर~D N K Kuwar

मलाई पहाड जस्तो उभिन मन छ
र यो देशलाई सुरुक्षा दिन मन छ ।।

म तिमी बाट यहीँ सुन्न चाहान्थे
यो जोवान हजुरलाई सुम्पिन मन छ ।।

आमाको मुहारमा उज्यालो आउछ भने
मलाई मैन बत्ती जस्तै सकिन मन छ ।।

आज हरेक पाईला मा ठक्कर खाँदा
हिजो बा’ले सम्झाएको सम्झिन मन छ ।।

डिएनके कुवँर
बर्दघाट ४ नवलपरासी

(स्रोत : Pahichanaphnai.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.