~हरी गौतम~
कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!!
त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!!
कती वेला वस्छ् माया थाहै हुन्न अरे….!
मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!!
जहाँ देखी छीर्छ प्रेम, पत्तो पाए भने…!
कसैगरी त्यो ठाउँलाई, टाल्न पाए हुन्थ्यो..!!
हजार कोसीश गर्दा पनी मनमा पस्यो भने…!
झीकी मूटु फेरी..अर्को, हाल्न पाए हुन्थ्यो..!!
[[२ कहाँ देखी लाग्छ माँया,जान्न पाए हुन्थ्यो..!!
त्यती ठाउँलाई काटी मैले, फाल्न पाए हुन्थ्यो..२]]
हरी गौतम
खनदह ३, अर्घाखाँची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )