कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ
जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ ।

व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ
कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ ।

थकानको महसुस आसमा निरास पारिएकालाई थाहाहुन्छ
जव कसैको झुटो आस्वासनले झिनो आसा वोकेको हुन्छ ।

आत्मगलानी त्यतिवेला हुन्छ जव कुनै बेईमानि गरिन्छ
त्यसैले त कसैको पत्तै नपाई भित्रि मन आफै जलेको हुन्छ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.