~लिल बहादुर खत्री ‘ललित’~
परिवर्तनको आधि हुरी जब-जब आउँछ
सबैखाले वस्तीहरुमा खुसीको बहार छाउँछ।
समानता र असमानता यो कस्तो शब्द बन्यो
अशान्ती सबै हटि शान्तीको भाका गाउँछ ।
जतिवेला सबै पर्खाल समान हुन्छन् तव
देशले पक्कै समानताको काचुलि लाउँछ।
गरिबिको कुप्रियको शरिर जव सिधा हुन्छ
समानता र असमानताले पक्कै पिरति लाउँछ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )