मुक्तक : हाम्रो नाता

~दिपक घर्ति मगर~Deepak Gharti Magar

रिसाएको बेलामा मनाउछु भन्छिन..
भएको माया सबै खनाउछु भन्छिन.
दुबै बिच कुरा जस्तो होस साच्चै
हाम्रो नाता अमर बनाउछु भन्छिन.

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.