~गणेश पुर्बछाने मगर~
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झना को फूल
रुदै छू अहिले म यहाँ
सम्झेर उनीलाई मन है मेरो बाँधी
पश्चाताप को आँसु ले पखाली …………….
धरान-७ शान्तिपथ
हाल -होङ्कोङ् वन्चाइ
(स्रोत : कविता कुसुम)