गजल : कति छ

~सागर कार्की~Sagar Karki

थाहै छैन सागरमा पानी कति छ ।
किनारमा बग्ने जिन्दगानी कति छ ??

अन्जान छु आफ्नै रङ्ग र रहरमा
किन सोद्धछौ मसँग जवानी कति छ ??

डुब्दैछु अचेल गहिराईमा आफ्नै
जिउदैछु या मरे निशानी कति छ ??

दिनको जुन्कीरीलाई के थाहा सानु रु
अधेँरिमा जिउन आशानी कति छ ??

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.