मुक्तक : पल पलमा मरिन्छ

~कवित भुसाल~Kabit Bhusal

जब अाफ्नैबाट तिखाे परार हुन्छ ॥
अनि ठुलै जित पनि त हार हुन्छ ॥
न मर्न न सकिन्छ न बाच्न तर
यस्तै क्रम जीवनमा बारम्बार हुन्छ ॥

वहाकी ठाटी पर्वत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.