गजल : बुद्ध चाहियो

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

अब मेरो देशमा बुद्ध चाहियो
पात्तीले चोखो पार्ने शुद्ध चाहियो ।

देशको विकाश रोजगार दिने ,
एउटा शमशेर जुद्ध चाहियो ।

अब मेरो देशमा वुद्ध चाहियो ………
कुर्सी ताक्ने ,खुट्टा तान्ने प्रथा रहे ,
फेरी दशवर्षे जनयुद्ध चाहियो ।

अब मेरो देशमा वुद्ध चाहियो
पात्तीले चोखो पार्ने शुद्ध चाहियो ।

मिति २०१०/०६/२२
मोरङ्ग, हाल – साउदीअरव रियाद

(स्रोत : कविता कुसुम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.