गजल : सजिएकी छिन् उनी !!

~दीपक पाण्डेय~Deepak Pandey

दिनहुँ बेहुली झै सजिएकी छिन् उनी !!
मोलमोलाई भई बेचिएकी छिन् उनी !!

रहर नहुदा नहुदै नि रातै पिच्छे !
खाडीमा पैसासँग साटिएकी छिन् उनी !!

दिन भरको थकान मेट्ने मान्छे सँग !
रातीमा बिना मात मात्तिएकी छिन् उनी !!

वर्षौ देखी दानवहरू बस्ने नर्कमा !
हो यातना सहेर थुनिएकी छिन् उनी !!

दीपक पाण्डेय ,बैतडी
हाल महेन्द्रनगर
9848895372
drp.net1234@gmail.com
(रचनाकारको “कृपया नम्बर र इमेल पनी प्रकासित गरिदिनु होला” भन्ने अनुरोध भएकोले मात्र ईमेल एवम् फोन नम्बर प्रकाशित भएका छन।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.