~दिपक घर्ति मगर~
सदा उन्कै यादमा जिउन चाहन्छु ।
फाटी सकेको मन सिउन चाहन्छु ।
कल्पिएर धुजा भए अमर माया गास्दै
केही पल भुलाउनलाई पिउन चाहन्छु ।।
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )